२६ मंसिर २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखादेखि आएका वृद्धवृद्धालाई बालकोटमा केपी ओलीको सम्मान – फोटोफिचर



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेटन निवासमा आएका दोलखा भिमेश्वर नगरपालिकाका वृद्धवृद्धालाई सम्मान गर्नुभएको छ ।

भिमेश्वर नगरपालिकाका आफ्ना वडाका वडाअध्यक्ष बासु श्रेष्ठसँग काठमाडौंको भ्रमण गराएर पशुपतिनाथको दर्शन, इन्द्रेनीको कार्यक्रममा सहभागीतासहित पूर्वप्रधानमन्त्री ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेट गराउनु पर्ने माग गरेपछि उहाँले यस्तो व्यवस्था गर्नुभएको थियो ।

शनिवार काठमाडौं आउनु भएका बृद्धबृद्धाहरु आज ओली भेटन उहाँको निवास बालकोटमै पुग्नुभएको हो । आफूलाई भेटन आउनुभएका जेष्ठ नागरिकलाई ओलीले दिल खोलेर स्वागतसहित सम्मान गर्नुभएको छ ।