१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेम आले र माया राईले आज शपथ लिने



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणा जबराबाट उनीहरूले पद तथा गोपनीयताको शपथ लिने भएका हुन् । कार्यक्रम सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानुन समितिको हलमा दिउँसो १२ः३० बजे हुनेछ ।

यसअघि भएको शपथ ग्रहण कार्यक्रममा उनीहरू पारिवारिक कारणले अनुपस्थित भएका थिए।