२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाख्रापालनबाटै आत्मसन्तुष्टि

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ बाफल निवासी सोमबहादुर आलेमगर १४ वर्ष विदेश बस्नुभयो । साउदीमा बस्दा उहाँको काम भेडाबाख्रा चराउने थियो । परदेशमा पसिना र परिश्रम बगाएको १४ वर्षपछि उहाँ घर फर्किनुभयो २०५८ सालमा । घर फर्किएपछि अब विदेश नजाने सोच उहाँमा पलायो । विदेशमा बगाउने जति पसिना नेपालमै बगाउन

पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो

दसैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५

फ्राइडे फिल्म: हलमा ‘बाबरी’

काठमाडौं । फ्राइडे फिल्मअन्तर्गत ‘बाबरी’ प्रदर्शनमा आएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सुरेन्द्र पौडेलको निर्देशनमा तयार फिल्ममा अदिती बुढाथोकी शीर्ष

दसैँको कोसेली स्वरूप नेपथ्यको ‘नैनताल’ सार्वजनिक- भिडियो सहित

काठमाडौं । बिसौं शताब्दीलाई सर्वाधिक प्रभावपार्ने दुवै विश्वयुद्धका गोर्खाली लडाकाहरु रणमैदानका अग्रभागमा खटिए । घरपरिवारभन्दा निकै पर अनिश्चित भविष्य बोकेर

सालकको खपेटा सहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका-३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको

‘चाडपर्वमा खानपानमा ध्यान दिन आवश्यक’

टीकापुर । दसैँ नजिकिएसंगै अधिकांशले यसका लागि आवश्यक लुगाकपडा, खाद्यान्न, माछामासु र दक्षिणा दिने रकमको जोहो गरिसकेका छन् भने कोही

‘जब कसैले हाम्रो प्रशंसा गर्छ, यो कुरा मनमा राख्नु कि…

काठमाडौँ । असोज १९ गते बुधबार दशैं रहेको छ । त्रेतायुगमा यस तिथिमा श्रीरामले रावणको वध गरेका थिए । नवरात्रिको

लाल मोहम्मद हत्या प्रकरणमा तीन पक्राउ

नेपाल प्रहरीले लाल मोहम्मद हत्या प्रकरणमा तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँको गोठाटारमा महोम्मदको गोली हानी हत्या गरिएको थियो

क्यान्डिडेटमास्टर थापाको विजयी शुरुवात

काठमाडौं। डिफेन्डिङ च्याम्पियन क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा विजयी शुरुवात गरेका छन् । सन् २०१९ नोभेम्बरमा

संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था…

सन्देशमा भनिएको छ ‘व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएको छ। सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ। विद्यमान संविधान र

बुटवलका सडकमा खुला दूध बेच्न रोक

बुटवल । बुटवल उपमहानगरपालिकाले खुलारूपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी

दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

स्याउ बोकेको ट्रक दुर्घटनामा चालकको मृत्यु

जुम्ला । हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब

दसैँँका लागि घर सजाउँदै थारु समुदाय

दोधारा चाँदनी । यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरु दसैँँका लागि घर सजाउन व्यस्त छन् । अहिले घर चिटिक्क पार्ने, आँगन

सुरक्षाको कोणबाट नेपाल चिनाउने पुस्तक सार्वजनिक

काठमाडौं । हाम्रो सुरक्षा नीति के हो ? यो कसले र कसरी निर्धारण गर्छ ? यसको कार्यान्वयन कसरी भइरहेको छ

विजया दशमीका दिन राष्ट्रपतिले इच्छुक व्यक्तिहरु लाई टिका प्रदान गर्ने

काठमाडौ । राष्ट्रपति कार्यलयले राष्ट्रपति  विद्यादेवी भण्डारीबाट विजया दशमीका दिन असोज १९ गते प्रदान गरिने टीकाको लागि ईच्छुक व्यक्तिहरुका लागि

न ढोल बजेको सुनिन्छ, न झिझियाको स्वर

महोत्तरी । ‘न ढोल बजेको सुनिन्छ, न झिझियाको स्वर!’ मधेशको प्राचीन मिथिला क्षेत्रमा पर्व डाक्ने आफ्नै स्थापित परम्परा छन् ।

दसैँ नजिकिएपछि गाउँ–गाउँमा सरसफाइ

टीकापुर । हिन्दूहरूको महान् पर्व दसैँ नजिकिएपछि कैलालीका गाउँ–गाउँमा सरसफाइ गर्न थालिएको छ । नागरिकहरु स्वस्फूर्तरुपमा आफ्नो गाउँ सफा राखौँ

गुठियार बाहिरिँदा राजधानीको सांस्कृतिक पर्वको प्रक्रिया लोप

काठमाडौँ । राजधानीको मुख्य सहरी क्षेत्रका नेवार समुदाय असन, इन्द्रचोकलगायत ठाउँबाट बाहिरिन थालेपछि दसैँलगायत सांस्कृतिक पर्वको प्रक्रिया लोप हुन थालेको

फुटपाथको व्यापार बारे महानगरको दृष्टिकोण: पर्व विशेषमा लचिलो हुने भन्ने…

सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा