१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजया दशमीका दिन राष्ट्रपतिले इच्छुक व्यक्तिहरु लाई टिका प्रदान गर्ने



अ+ अ-

काठमाडौ । राष्ट्रपति कार्यलयले राष्ट्रपति  विद्यादेवी भण्डारीबाट विजया दशमीका दिन असोज १९ गते प्रदान गरिने टीकाको लागि ईच्छुक व्यक्तिहरुका लागि समय निर्धारण गरेको छ ।

राष्ट्रपति कार्यालयका अनुसार ईच्छुक सम्माननीयहरु, मन्त्रीहरु , प्रदेशप्रमुखहरु , न्यायधीशहरु,सघीय संसदका सदस्य , सबैधानिक निकायका पदाधिकारी एबं बिशिष्ट व्यक्तिका लागि अपरान्ह २: ०० बजे ३ः०० बजे सम्माको समय निर्धारण गरिएको छ ।

यसैगरी इच्छुक सर्वसाधारणका लागि अपरानह ३:०० बजे देखी ५: ०० बजे सम्मका लागि तोकिएको छ । राष्ट्रपति कार्यालयका अनुसारामर्यादित पोशाक लगायर प्रवेशद्वार नं १ बाट प्रवेश गर्ने स्थान तोकिएको छ ।