२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?
आधुनिकताले हराउन थाल्यो रातोमाटो र कमेरोले घर पोत्ने प्रचलन

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दसैँको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पुर्याउन भ्याइनभ्याइ हुन्थ्यो । उहाँले माटो गाउँलेका घरमा पु¥याइदिएवापत दसैँ खर्च पाउनुहुन्थ्यो तर दुई वर्षयता उहाँलाई दसैँ खर्च जोहो गर्न मुस्किल भइरहेको छ । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयवासीले रातोमाटो र

सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट्यो

काठमाडौँ । कोभिड–१९ पछिको असर र वैकल्पिक मिडियाको बढ्दो प्रयोगसँगै रेडियो, टेलिभिजन र पत्रपत्रिकाजस्ता परम्परागत सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक

‘कहिले बन्छ दुई लेनको कर्णाली राजमार्ग ?’

कर्णाली । सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको डेढ दशक नाघेको छ । सुर्खेत बाङ्गेसिमलबाट जुम्ला जुगाड खोलासम्म जोड्ने यो

प्रमुख शाहबाट काठमाडौँमा नवौ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आज वसन्तपुरमा नवौँ राष्ट्रिय खेलकुद २०७९ को ट्रफी सार्वजनिक गर्नुभएको छ

आइकाओ महासभामा पर्यटनमन्त्री श्रेष्ठको सम्बोधन: ‘नेपाली आकाश सुरक्षित छ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा सम्वोधन गर्दै

विश्व मुटु दिवस : मुटु स्वस्थ राख्न के गर्ने ?

खाना थोरै–थोरै तर धेरैपटक खानु उचित हुन्छ । दुई छाक खाने, पेट कसेर खाने, खानेबित्तिकै सुत्ने काम मुटुका लागि अत्यन्तै

बडादसैँको चौँथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको चौथोे दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथोे कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले एक

यात्रुलाई टिकटमा ठगी गर्ने ३३ पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट दसैँका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन्

बाढी प्रभावित भन्छन्: चाडपर्व आयो के खाने, के लगाउने ?

भजनी । यही असोज १ गतेको बाढी र डुबानका कारण कैलालीको भजनीका अधिकांश नागरिक विस्थापित हुनुपर्यो । केही पूर्णरुपमा विस्थापित

मानव र गैँडाबीच द्वन्द्व बढ्दै

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा संरक्षण निकै चुनौतीपूर्ण बन्दै गएको छ । चोरीसिकारी र बासस्थान अभाव हुँदा

अबको संसद्मा ठेकेदार, जग्गा दलाल, बिचौलिया र देश लुट्न जानेहरु…

संसद्मा विचार दिने बहस गर्नेको काम नै छैन । त्यहाँ त औँठाछाप भए पुग्छ । अबको संसद्मा ठेकेदार, जग्गा दलाल,

विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत भेटिइन्

विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत भेटिएकी छन् ।

गाउँबाट हराउँदैछ ‘रोटे र लिङ्गे’ पिङ

सुर्खेत । दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन

शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गरिँदै

काठमाडौँ । नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पु-याएवापत हालसम्म एक लाख ४१ हजार दुई सय ५९ ‘शान्ति पदक’ प्राप्त

चौध दिन हिँडेर भेडा बेच्न बागलुङ बजार

चौध दिन अगाडि तिलाचन क्षेत्रबाट चार सय भेडा लिएर आएका उनीहरू मङ्गलबार दिउँसो बागलुङ बजार आइपुगेका छन् । दशैँका लागि

अमेरिकी सहायकमन्त्री एलिजाबेथ नेपाल आउँदै

काठमाडौं । अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज नेपाल आउँदै हुनुहुन्छ । उहाँ नेपालसहित युएई,उज्वेकिस्तान र

सल्यानको कपुरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

बाँकेको कोहलपुर धकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिम जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप कपुरकोट गाउँपालिका वडा नं ३

मनाङ भित्रिन थाले पर्यटक

मनाङ । करिब दुई वर्ष कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६

मनाङ भित्रिन थाले पर्यटक

मनाङ । करिब दुई वर्ष कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६