३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रामचन्द्र पौडेललाई ओलीको कटाक्ष – गठबन्धनसँग एमाले थरथर काँप्छ भनेर…

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन एमालेसँग तर्सिएको प्रतिक्रिया दिएका छन् । एमालेको नयाँ केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले भने ‘अहिलेको गठबन्धन एमालेसँग तर्सिएर, यसलाई रातभरि ऐठन हुन्छ, झस्क्या–झस्कै गर्छ,

माओवादी आन्दोलनमा उत्साहपूर्ण ध्रुवीकरणः अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनमा नयाँ र उत्साहपूर्णरुपमा ध्रुवीकरण प्रक्रिया सुरु भएको बताउनुभएको छ

समन्वयन उपसमितिमा सदस्य थप

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वयन उपसमितिमा सदस्य थप गरेको छ । पार्टीका केन्द्रीय सदस्य

बालबालिकाले पनि ‘आई लव नेकपा एमाले’ भन्छन् – अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरेक मानिसको मन मुटुमा एमाले रहेको बताएका छन् । एमालेको नयाँ केन्द्रीय

कांग्रेस क्षेत्रीय सभापति लम्सालद्वारा पार्टी परित्यागको घोषणा

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ का सभापति हरि लम्सालले पार्टी परित्यागको घोषणा गरेका छन् । मेयरको उम्मेदवार सिफारिसमा एकलौटी

प्रधानमन्त्री देउवासँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ का महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

पूर्वराजदुत लक्की शेर्पा एमाले प्रवेश

पूर्वराजदुत लक्की शेर्पा एमाले प्रवेश गर्नु भएको छ ।

उम्मेदवार टुङ्गो लगाउन डाकिएको कांग्रेस कार्यसम्पादन बैठक अचानक स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक अचानक स्थगित भएको छ । शुक्रबार डाकिएको कार्यसम्पादन समितिको बैठकमा आसन्न स्थानीय चुनावका

एमालेद्वारा १७ जना कम्युनिष्ट योद्धालाई सम्मान (भिडियोसहित)

नेकपा (एमाले)ले नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर १७ जना कम्युनिष्ट योद्धालाई सम्मान गरेको छ ।

यस्तो छ एमालेको चुनावी घोषणापत्र (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेले ३० वैशाखमा हुने स्थानीय चुनावका लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय, च्यासलमा

मानव अधिकारका उलंघनकर्तालाई जनप्रतिनिधि नबनाउन निगरानी समितिको माग

मुलुकमा बढ्दै गएको दण्डहीनताको अन्त्य गरी सुशासन, मानव अधिकारको सम्मान, स्वच्छ शासन प्रणाली तथा दिगो लोकतन्त्र स्थापनाका लागि मानव अधिकार

उम्मेदवार बन्न धमाधम राजीनामा दिँदै जनप्रतिनिधि

सर्वोच्च अदालतले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने फैसला गरेपछि उनीहरुले उम्मेदवारी

आज विश्व पृथ्वी दिवस: जलवायु परिवर्तनबारे युवाहरुको धारणा (भिडियोसहित)

काठमाडौं । काठमाडौंसहित नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन

डब्ल्यूएचओका महानिर्देशकद्वारा खोपकेन्द्रको अवलोकन

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले ललितपुरको पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गर्नुभएको छ । 

एमालेको केन्द्रीय कार्यालय आजबाट ललितपुरको च्यासलमा

थापाथलीस्थित भवन साँघुरो भएपछि एमाले केन्द्रीय समितिको दोस्रो बैठकले केन्द्रीय कार्यालय च्यासलमा सार्ने निर्णय गरेसँगै आजबाट तुल्सीलाल स्मृति प्रतिष्ठानमा सरेको

राष्ट्रपति भण्डारीसँग डब्ल्युएचओका महानिर्देशक डा टेड्रोसद्वारा शिष्टाचार भेट

त्यस अवसरमा महानिर्देशक डा टेड्रोसले राष्ट्रपति भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पु-याएको योगदानकाबारेमा जानकारी गराउनुभएको थियो । महानिर्देशक डा टेड्रोसले नेपालको

माओवादी आन्दोलनबाट विभाजित नेता, कार्यकर्ताहरुलाई एकतामा आउन प्रचण्डको आव्हान (भिडियोसहित)

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ताहरुलाई एकतामा आउन आव्हान गर्नुभएको छ ।

रामेछापको सुनापति गाउँपालिका उपाध्यक्ष पदमा सरिता खातीको उम्मेदवारी

काठमाडौं । आसन्न स्थानिय तहको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछाप जिल्ला उप–सचिव तथा महिला विभाग प्रमुख सरिता खातीले रामेछाप-

किसानलाई सधैँ मल अभाव

बलेवा । मकै खेतमा रासायनिक मल (डिएपी) हाल्ने बेला भएको छ । गोडमेल गर्ने बेलामा डिएपी मल हालिसक्नुपर्छ । तर बागलुङका किसानले

नौ महिनामा ८८ प्रतिशतले बढ्यो निर्यात

काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक