२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शताब्दी पुरुष सत्यमोहनको आर्शिबाद लिएर उम्मेदवारी दर्ता गर्दै एमाले उम्मेदवार



अ+ अ-

ललितपुर । नेकपा (एमाले)बाट ललितपुर महानगरपालिकाको प्रमुख पदमा हरिकृष्ण व्यञ्जनकार र उपप्रमुखमा उम्मेदवारी दिन लाग्नुभएका मञ्जली शाक्य (आस्था) ले आज बिहान शताब्दी पुरुष सत्यमोहन जोशी तथा बामपन्थी नेताद्वय सिद्धिलाल सिंह र स्नेहलताबाट आशिर्वाद लिनुभएको छ ।

व्यञ्जनकार र शाक्यले निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयनका लागि जानुअघि उहाँहरुको निवास गई आशिर्वाद लिनुभएको हो ।

शताब्दी पुरुष जोशी अस्वस्थताका कारण किस्ट अस्पताल भर्नापछि हिजोमात्र डिस्चार्ज हुनुभएको थियो ।

ललितपुर महनगरको प्रमुख पदमा नेपाली कांग्रेसले चिरीबाबु महर्जनलाई उठाउने निर्णय गरेको छ । महर्जन वर्तमान महानगर प्रमुख पनि हुनुहुन्छ ।