© 2023
कामठाडौँ । नेपालस्थित पाकिस्तानी राजदूतावासले मंगलबार काठमाडौँको सहिद गंगालाल अस्पताल नजिकैको बाँसबारी क्लबमा ‘पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क’ को उद्घाटन समारोह आयोजना गरेको छ । उक्त कार्यक्रममा नेपालस्थित पाकिस्तानी राजदूत राजदूत राजदूत अबरार एच हाश्मीले काठमाडौँमा पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क निर्माणमा काठमाडौँ र एचआरएस एडभेन्चर लिमिटेडसँगको साझेदारीको प्रशंसा गर्नुभयो । उहाँले उक्त पार्क

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स कीर्तिमानी १० औं पटक आईपीएलको फाइनलमा पुगेको छ ।

काठमाडौँ । अहमद हिजाजीले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा रेलिगेसनबाट बच्न संघर्षरत विभागीय टोली नेपाल पुलिस क्लवले शहीद स्मारक

काठमाडौँ । मंगलवारबाट सम्पदा यात्रा बस सेवा सञ्चालनमा आएको छ । काठमाडौं उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित मंगलवारबाट सम्पदा यात्रा

मन्त्रिपरिषद्को बैठकले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।

एजेन्सी । उत्तरी थाइल्याण्डमा विद्यालयको खेलकुद भवनको छाना भत्किँदा सात जनाको मृत्यु हुनाका साथै अन्य २३ जना घाइते भएका छन्

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब रु १२५ं क्यासब्याक पाउने भएका

मंगलबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटेर प्रधानमन्त्री प्रचण्डले कीर्तिमानी सगरमाथा आरोही बुढालाई बधाई दिनुभएको हो ।

सगरमाथाको सफल आरोहण गरेर फर्कनुभएका पूर्वगोर्खा सैनिक हरि बुढामगरले अपाङ्गता भएकाहरुलाई हिमाल चढ्दा व्यहोर्नुपर्ने प्रक्रियागत झमेलालाई कम गर्ने काममा लाग्ने

जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

काठमाडौँ । सांसद लीलानाथ श्रेष्ठले सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेटको स्रोत कहाँ छ भन्दै प्रश्न गर्नुभएको छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

काठमाडौँ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल तथा भू–स्वर्गका नामले चिनिँदै आएको खप्तड क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन आयोजना हुने भएको

काठमाडौं । आफ्नै प्रेमी र काका ससुराबाट बलात्कार भएकी बिनु यादव माईतिघर मण्डलामा अनशनरत छिन् । उनी अनशन बसेको आज

सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ ।

उहाँले थाँती रहेको सीमा समस्या ऐतिहासिक सन्धि, नक्सा र तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गरिने जानकारी दिनुभयो ।

उनीहरुले न्युन तलबमा क्षमता भन्दा पनि बढी बिमारीहरुको हेरचाह गर्दा समेत कामको मूल्याङ्कन गर्नुपर्ने माग राखेका छन् ।

माओवादी संसदीय दलको बैठकले प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको दलका नेता भरत प्रसाद साहले जानकारी दिए ।