२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
म्याग्दीको बेनी–दरवाङ सडकको सिम–लाम्पाटा खण्ड स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्ड स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ सिमदेखि तोराखेत, बाबियाचौर, लाम्पाटा हँुदै रणवाङको सिमानासम्मको सडक कालोपत्र गर्न स्तरोन्नति थालेको हो । कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बेनी–दरवाङको सिम–लाम्पाटा खण्डमा निर्माण व्यवसायीले प्रारम्भिक चरणको काम थालेका

बलात्कारको घटनामा कडा कानून बनाउनुपर्ने सांसदहरुको जोड

बलात्कारको घटनामा कडा भन्दा कडा कानून बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

सामुदायिक विद्यालयलाई सूचना प्रविधिमा सहयोग गर्न ५५ करोड रकम विनियोजन

हेटौँडा । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेशभित्रका तीन सयवटा सामुदायिक विद्यालयहरुलाई सूचना, प्रविधि र विज्ञानसँग जोड्नका लागि आगामी

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि बढाउनुपर्यो: आपूर्तिमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपरेको

कल बाइपास संचालन गरेको अभियोगमा पक्राउ

वीरगंज महानगरपालिका–२ स्थितबाट कल बाइपास (भिओआईपि) संचालन गरेको अभियोगमा भारत उत्तर प्रदेश जौनपुर थाना बादशाहपुर ग्राम टेलाकुवा ठेगाना भएका ३८

राष्ट्रिय लोक बाजा संग्रहालयमा महानगरपालिकाका प्रमुख साह

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले त्रिपुरेश्वरमा रहेको राष्ट्रिय लोक बाजा संग्रहालयको अबलोकन गर्नुभएको छ ।

संसदीय निर्वाचनबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाउनु भएको छ ।

राष्ट्रपति कार्यालयबाट सक्कल प्रति आएन, संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ भएन

संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिसम्बन्धी कागजातको सक्कल प्रति राष्ट्रपति कार्यालयबाट नआएपछि संवैधानिक इजलासले पुनः कागजात झिाकाउने आदेश दिएको छ ।

अक्षय र आमिरको बक्स अफिसमा भिडन्त हुने

अक्षय कुमार स्टारर फिल्म ‘रक्षा बन्धन’को ट्रेलर सार्वजनिक भएको छ । योसँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ ।

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

कञ्चनपुर । बेदकोट नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा आज बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

पर्साका सबै पालिकाद्वारा विपद् न्यूनीकरणका लागि कार्ययोजना

वीरगञ्ज । पर्सामा विपद् न्यूनीकरणका लागि जिल्लाका १४ पालिकाले आवश्यक सामग्री व्यस्थापनसहित कार्ययोजना बनाउन थालेका छन् । आउँदै गरेको वर्षाको

निर्वाचन आयोगमा रवि लामिछानेविरुद्ध उजुरी

काठमाडौँ । सञ्चारकर्मबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । आयोगमा लामिछानेले दल दर्ताका लागि दिएको

खोटाङको मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाइने

खोटाङ । ऐतिहासिकस्थल खोटाङको मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको छ । प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकैको पर्यटकीयस्थल मझुवागढीलाई

मनाइयो त्रिशुल जात्रा

काठमाडौँ । पशुपति क्षेत्रका बालबालिकालाई राक्षसबाट बचाउन मनाउने विश्वास गरिने त्रिशुल जात्रा दुई वर्षपछि सिफल चौरमा सम्पन्न गरिएको छ ।

‘म, मेरो देश अनि म’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । विश्व सङ्गीत दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच ‘म, मेरो देश अनि म’ बोलको गीतको म्युजिक भिडियोको

भारतीय जनता पार्टीले बनायो द्रौपदी मुर्मूलाई राष्ट्रपतिको उम्मेदवार

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) ले झारखण्डकी पूर्वगभर्नर द्रौपदी मुर्मूलाई राष्ट्रपतिको प्रत्याशी बनाएको छ । अघिल्लो पटक राष्ट्रपति

संवैधानिक नियुक्ति विरुद्धको रिटमा सुनुवाइ हुँदै

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलास गठन भएको छ

तानसेन नगरपालिकाले विद्युत् महसुलमा उपभोक्तालाई छुट

रामपुर । विद्युत् महसुलमा पाल्पाको तानसेन नगरपालिकाले छुट दिने भएको छ । आव २०७९/८० का लागि नीति तथा कार्यक्रम पारित

बजारमा विप्रो ब्राण्डको नक्कली बत्ती छ्याप्छ्याप्ती

काठमाडौँ । बत्तीको गुणस्तर परिक्षण गर्ने निकाय कमजोर बन्दा काठमाडौँ उपत्यकालगायत देशभर विप्रो ब्राण्डकोे नक्कली बत्ती छ्याप्छ्याप्ती विक्रि भएको पाईएको

पिपुल्स पावर आइपिओको बिक्री खुला

काठमाडौँ । पिपुल्स पावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।