२९ कार्तिक २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘डर्टी पेनिकल’रोगले धान बालीमा क्षति

बनियानी, (झापा) । धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच स्थानीय तहको दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास

लहानबाट मलेसियन नागरिकसहित चार जना पक्राउ

गोलबजार, (सिरहा) । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको

मह बेचेर वार्षिक १२ लाख बढी आम्दानी

ढोरपाटन, (बागलुङ) । जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ व्र्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आउनुभएको छ

एउटै नदीमा पाँच जलविद्युत् आयोजना

संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाले एकैसाथ विद्युत् उत्पादनको तयारी

पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो

म्याग्दी, (बेनी) । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ । यस वर्षको सोह्रश्राद्धमा

नेपालीहरुको दोस्रो चाड तिहार (यमपञ्चक) सुरु

कात्तिक १८ गते आइतबार बिहान ११:३७ बजे भाइटीकाको शुभ साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । भाइटीका

कुलमानको अधिकार कटौती गर्न मन्त्रिपरिषद् बैठक बस्दै !

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ५ बजे बस्ने बैठकमा प्राधिकरणका निर्देशक घिसिङले सरकारको निर्देशन पालना नगरेको भन्दै अधिकार कटौती

अख्तियारको ऐन संशोधनबारे छलफल गर्न राज्य व्यवस्था समितिमा प्रधानमन्त्री जाँदै

सिंहदरबारमा आज दिउँसो १२ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई बोलाइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभएको छ

हिमालको मुस्कान, मक्ख पर्यटक (फोटो फिचर)

पर्यटकीय स्थलमा पर्यटक भरिभराउ छन् । वाह्य मात्र नभएर आन्तरिक पर्यटक पनि नयाँनयाँ ठाउँमा पुगेका छन् ।

सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी

दैलेख । सुर्खेत दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत

उपयोगको पर्खाइमा लोमान्थाङको तातोपानी कुण्ड

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र

आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय

रामपुर, (पाल्पा) । पाल्पा रामपुर नगरपालिकाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ ।

पर्यटक लोभ्याउने सिरहाको ‘गोसाइ डाँडा ताल’

सिरहा । चुरेको फेदमा अवस्थित छ ‘गोसाइ डाँडा ताल’ । चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बीचमा रहेको मनमोहक ताल,

जग्गा विवादले पाइपलाइन परियोजना प्रभावित

निमगले पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आधुनिक स्मार्ट टर्मिनल बनाउन स्थानीय व्यक्तिहरुबाट विसं २०७४ मा मेचीनगर नगरपालिकाको वडा नं। १३

दमौली बजारमा सडक विस्तारले गति लिँदै

दमौली, (तनहुँ) । निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ । अन्य ठाउँमा कामले

इलाममा छाडा कुकुरले कसरी बढाउँदैछन् दुर्घटना ?

छाडा कुकुरको व्यवस्थापन इलाम नगरपालिका, जिल्ला प्रशासन र प्रहरी कार्यालयले गर्नुपर्ने सर्वसाधारणको भनाइ छ । विष हालेर मार्दा पशु अधिकारकर्मीको

धरानमा मादलको बिक्री बढ्दो

धरान, (सुनसरी) । तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ । नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्वपूर्ण

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस

काठमाडौं । न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ

किन गयल भए १२ प्रहरी ? सात दिनभित्र हाजिर हुन…

प्रहरी प्रधान कार्यालयले सूचनाको बेवास्ता गरेमा प्रहरी नियमावलीअनुसार कारबाही हुने चेतावनी पनि दिएको छ ।

नेपाल र भारत तथा बंगलादेश र भुटान आज सेमिफाइनलमा भिड्दै

पहिलो सेमिफाइनल साविक विजेता बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे सुरु हुनेछ । यस्तै दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले