२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा बालेन्द्रको २० हजार मतको अग्रता, जित लगभग सुनिश्चित



बालेन्द्र शाह
अ+ अ-

काठमाडौं आज बुधबार बिहान ६.३० बजेसम्म ५२ हजार २५१ मत ल्याइसक्नु भएको छ । दोस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३२ हजार ८२२ प्राप्त गर्नु भएको छ ।

तेस्रो स्थानमा रहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३२ हजार ८०७ प्राप्त गर्नु भएको छ । यसैगरी स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९ हजार ६०५ तथा राप्रपाका मदनदाश श्रेष्ठले २ हजार ९९६ मत प्राप्त गर्नु भएको छ ।

उपप्रमुखमा भने एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाउनु भएको छ । उहाँले ४६ हजार ३४७ प्राप्त गर्नु भएको छ जबकी उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एसका रामेश्‍वर श्रेष्ठले १६ हजार २८३ मत प्राप्त गर्नु भएको छ । दुई उम्मेदवारबीच झण्डै ३० हजारको मतान्तर रहेको छ ।

 




भर्खरै