• ११ जेष्ठ २०७९, बुधबार
  •      Wed May 25 2022
Logo
Latest
★   उजुरी पर्दैमा सबै दोषी ठहरिँदैन: आयुक्त सिलवाल ★   यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूको प्रभावकारी अनुसन्धान गर्न आयोगको आग्रह ★   अन्तरघातले चुनाव हारियो – ओली ★   जलविद्युत् आयोजनाबाट म्याग्दीका बासिन्दालाई दोहोरो लाभ ★   ट्राफिक व्यवस्थापन गर्न सरकारी जग्गाको खोजी ★   गठबन्धन राष्ट्रिय आवश्यकता : वरिष्ठ नेता पौडेल ★   आफ्ना जनप्रतिनिधिलाई एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न नेकपा एसको सर्कुलर ★   करोडको गाडी चढेर जनताको समस्या देखिदैँन : नवनिर्वाचित प्रमुख साम्पाङ ★   जनस्तरमा कांग्रेसको लोकप्रियता बढ्यो : महामन्त्री थापा ★   यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरु (भिडियोसहित)

मेना कम्पनीबाट फर्केका नेपालीलाई बक्यौता रकम बुझ्न कतार सरकारको आग्रह



काठमाडौंः कतारस्थित मर्करी मेना कम्पनीमा काम गरी आफ्नो बक्यौता रकम लिन बांकी रहेकाहरूलाई कतार सरकारले सम्पर्कमा आइ रकम बुझ्न आग्रह गरेको छ ।

रकम बुझ्नको लागि नाम ठेगाना खुल्ने परिचयपत्रसंगै कतारमा काम गर्दाको कतारी आइडी नम्बर खुल्ने कागजात र पासपोर्ट लिएर आउनुपर्ने नेपालस्थित कतारी दूतावासले जनाएको छ ।

कतारी आइडी नम्बर भएका व्यक्तिहरूले नेपाल सरकार बैदेशिक रोजगार विभाग तथा कतारी राजदुतावासमा सिधै सम्पर्क गर्न सक्ने पनि बताएको छ । यस्तो रकम प्राप्त गर्नेको सूचीमा २१ जना रहेका छन् ।

no Name Qatar ID Number
1. Govinda Mochi 2785230332
2. Santosh Kumar Sharma 29652413221
3 Sanjay Chaudhary 28452412872
4 Sakil Ahamad Musalman 29552424524
5 Sabin Karki 29252431707
6 Ranjit Kumar Khang 29252432143
7 Rameshwor Mandal 27552423856
8 Ramakant Khang 29352435412
9 Ram Krishna Niraula 29352434453
10 Niranjan Pasman 29452427853
11 Gyan Chand Kurmi 28252440906
12 Brahmdev Khang Khtwe 28252440906
13 Birendra Hajara 27052417495
14 Baijnath Chaudhary 28752446371
15 Ajaya Bahdur Shrestha 296552407089
16 Vinod Kumar Bhar 28952439525
17 Tej Narayan Ray Amat 27152404769
18 Surendra Bohora 29452425628
19 Sikandar Mukhiya 18952442389
20 Selendra Maharan 28152418423
21 Ram Udagar Ram 29452427739

गत वर्ष बक्यौता रकम लिन बांकी रहेका दिपेन्द्र सार्की तथा कतारी आइडी नम्बर नखुलेका ध्रुव स्रिपालीलाइ पनि सम्पर्कमा आइ रकम बुझ्न दूतावासले आग्रह गरेको छ ।

गत वर्ष ३३ जनाले बक्यौता रकम बुझेका थिए ।

Dipendra SArki 28852448832
Dhruba Sripali