११ भाद्र २०८३, बिहीबार
,
Latest
जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदान केन्द्रतर्फ जाँदै कर्मचारीहरु (फोटोफिचर)



(तस्बिर: कृष्ण न्यौपाने/रासस)
अ+ अ-

दमौली । यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । त्यस्का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँबाट मङ्गलबार बिहान सामग्री बोकेर सम्बन्धित स्थानतर्फ कर्मचारीहरु जानेक्रम बढेको छ ।

जिल्लाका सबै मतदान केन्द्रमा मङ्गलबार बेलुकासम्म मतपत्र सहितका सामग्री पुर्याउने तयारी छ ।