२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्जाब कंग्रेस अध्यक्ष सिद्धुद्वारा पदबाट राजीनामा



अ+ अ-

एजेन्सी । नवजोतसिंह सिद्धुले भारतीय कंग्रेसको पन्जाब कमिटी अध्यक्षको पदबाट राजीनामा दिएका छन् ।

बिबिसी हिन्दीका अनुसार उनले मंगलबार कंग्रेस आईकी अध्यक्ष इन्दिरा गान्धीलाई राजीनामा पत्र बुझाएका हुन् । 

यद्यपि अध्यक्षबाट राजीनामा दिएपनि आफू पार्टीको सेवामा रहिरहने सिद्धुले जनाएका छन् । 

सिद्धुले राजीनामा पत्रमा भनेका छन्, ‘सम्झौताका कारण मानिसको विवेकको पतन हुन्छ।  म पन्जाबको भविष्य र पन्जाबीको हितका लागि कहिल्यै पनि सम्झौता गर्न सक्दिनँ। यही कारणले म पन्जाब प्रदेश कंग्रेस कमिटीको अध्यक्षबाट राजीनामा दिन्छु। म कंग्रेसको सेवा गरिरहने छु ।’