२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको निजी सचिवालयमा स्वास्थ्यकर्मी भट्ट नियुक्त



अ+ अ-

काठमाडौं । नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय महासचिव दिपक भट्ट प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयमा नियुक्त भएका छन्। प्रधानमन्त्रीको सचिवालयले मंगलबार भट्टलाई जनस्वास्थ्य अधिकृतमा नियुक्त गरिएको हो।

भट्ट स्वास्थ्य सेवा विभागमा कार्यरत छन्। प्रधानमन्त्रीको सचिवालयमा नियुक्त भएका भट्टलाई स्वास्थ्य मन्त्रालयले काजमा खटाउने निर्णय समेत गरेको छ। भट्ट नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार समेत भएका थिए।