२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवासंघका यी नेताहरुले दिए सामूहिक राजीनामा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघका नेताहरुले सामुहिक राजिनामा दिएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै युवा संघका ५ नेताले पदबाट राजीनामाको घोषणा गरेका हुन्। 

राजीनामा दिनेमा युवा संघ स्थायी कमिटी सदस्य राकेश राज गिरि, नरेश साह तुरहा, निवेश कुमार, केन्द्रीय सदस्यद्वय विरबल कुश्वाहा र सञ्जय यादव रहेका छन् ।

उनिहरुले जारी विज्ञप्तिमा आफूहरुले प्रतिनिधित्व गर्ने प्रदेश २ मा नेताहरुले विचार र विधिविहीन हुकुमी शैलीमा पार्टीलाई लगेको आरोप लगाउँदा संगठनलाई यस्तो अवस्थामा कुनै किसिमको सहयोग गर्न नसकिने स्पष्ट गरेका छन् ।