२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबारबाट उद्योगमा घोषित लोडसेडिङ



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बुधबारबाट औद्योगिक ग्राहकका लागि लोडसेडिङ घोषणा गरेको छ । बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएको भन्दै प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो ।

प्राधिकरणले घरायसी र सामुदायिक ग्राहकका लागि भने लोडसेडिङ नहुने जनाएको छ । प्राधिकरणका अनुसार पिक समय र रातको समयमा कुन उद्योगमा कति बिजुली काटिन्छ भन्ने पूर्व जानकारी दिईने छ । तर दिउसो भने बत्ति नकाटिने प्राधिकरणले जनाएको छ ।