२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसबाट बुटवल मेयरमा पाण्डेले गराए उम्मेदवारी दर्ता



अ+ अ-

बुटवल । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डेले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएको बताएपनि बुटवलमा कांग्रेस एक्लै मनोनयन दर्ताका लागि गएको थियो । उपमेयर एकीकृत समाजवादी पार्टीका लागि प्रस्ताव गरिएको थिया । समाजवादीले चीनबहादुर गुरुङलाई उपमेयरको उमेदवार बनाएको छ ।

कांग्रेसका पाण्डे २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २ हजार ३ सयको मतले पराजित भएका थिए ।