• १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
  •   Unicode
Logo

बिहीबार थप ३५ जनामा कोरोना पुष्टि, २६६ संक्रमणमुक्त



काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २६८ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा २६६ जना संक्रमणमुक्त भएका छन् ।

बिहीबार कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।