९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई विपद्‍मा परेका जनताको अभिभावक बनेर देखाउन गगनको सुझाव



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवानेता गगन थापाले प्राकृतिक विपद्का कारण समस्यामा परेका जनताप्रति उत्तरदायी बन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत नेता थापाले लगातारको वर्षाका कारण देशका कयौं ठाउँमा समस्यामा परेका जनतालाई सरकारले अभिभावक भएको आभास दिलाउने बेला आएको भन्दै यस्तो सुझाव दिएका हुन् । 

थापाले भनेका छन्,