९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटीको बैठक बस्दै



अ+ अ-

काठमाडौं ।  नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्दैछ ।  तुल्सीलाल प्रतिष्ठान च्यासलमा कार्तिक ४ गते  दिउसो तीन बजे बैठक बस्ने एमाले कार्यलय सचिव  शेरबहादुर तमाङ्गले जानकारी दिनुभयो ।  

बैठकमा   विधान महाधिवेशन समिक्षा गर्नुका साथै  कार्तिक ६ गते हुने वडा अधिवेशन ९ गते  हुने पालिका अधिवेशनका बारेमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।  यसै गरी राष्ट्रिय महाधिवेशन सम्बन्धमा बिषय प्रवेश र  हालै भएको अविरल वर्षका कारण भएको जनधनको क्षती सम्बन्धमा पनि छलफल हुने तामाङ्गले जानकारी दिनुभयो ।