५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयो संस्कृत भाषामा रचित कृति ‘मानस मञ्जरी’



अ+ अ-

काठमाडौं, १४ पुस । 

विद्वत् शिरोमणि कुलचन्द्र गौतमद्वारा रचित ‘मानस मञ्जरी’को  विमोचन गरिएको छ । संस्कृत भाषामा रचित सो कृतिको सम्पादन प्रा डा माधवप्रसाद भट्टराईले र अनुवाद उपप्राध्यापक जर्नादन घिमिरेले गरेका हुन् । कृति नेपाली र संस्कृत दुवै भाषामा छ । पशुपति वंशीराम मण्डप नेपालले सो कृति प्रकाशन गरेको हो ।
कृतिको विमोचन गर्दैै अनन्तश्री जगतगुरु शङ्कराचार्य स्वामी माधवश्री महाराजले कृतिले नेपालमा सनातन धर्मको रक्षाका निम्ति उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । कृतिमाथि प्रा नीलमणि ढुङ्गानाले समीक्षा गरेका  थिए ।




भर्खरै