९ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैयाकरणको स्मृति दिवस मनाइयो



अ+ अ-

व्याकरणविद् तथा साहित्यकार वैयाकरण नेपालको ९२औँ स्मृति दिवस सुरुङ्गामा मनाइएको छ । इतिहासविद् प्राज्ञ ज्ञानमणि नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १०१ वर्षीय होमनाथ नेपाल तथा ज्येष्ठ नागरिक इन्द्रबहादुर कार्की र लक्ष्मीप्रसाद नेपाललाई सम्मान गरिनाका साथै प्रतिष्ठानका आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा स्मृति प्रतिष्ठानका केन्द्रीय अध्यक्षसमेत रहेका प्राज्ञ नेपालले बालागुरु षडानन्दका शिष्यका रूपमा रहेका वैयाकरणले ‘रामायण किष्किन्धा काण्ड’,‘शालिहोत्र–अश्वगुणदोष निरुपण’, ‘तरर्कारी कल्प’, ‘टक्सारवर्णन’, ‘लङ्का वर्णन’, ‘विराट् वर्णन’ र ‘व्रतमाला–पुण्यशिक्षा’लगायत कृति प्रकाशन गरेर नेपाली भाषा र व्याकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।




भर्खरै