९ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरणीधर पुरस्कार जयबहादुरलाई



अ+ अ-

नेपाली भाषा एवम् साहित्यको उत्थानका लागि विगत तीन दशकदेखि सक्रिय धरणीधर पुरस्कार प्रतिष्ठानले २०७१ सालको धरणीधर पुरस्कारबाट कवि जयबहादुर राई (जय छाङ्छा) लाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइरालाको सभापतित्वमा शनिबार विराटनगरमा बसेकोे बैठकले आगामी माघ २४ गते १२२ औँ धरणीधर जयन्तीको उपलक्ष्यमा रु ११ हजार १११ नगदसहित राईलाई पुरस्कृत गरिने जनाएको छ । यसैगरी प्रतिष्ठानले आख्यानकार पद्मावती सिंहलाई पनि सोही अवसरमा सम्मान गर्ने जनाएको छ ।




भर्खरै