• १८ असार २०७९, शनिबार
  •      Sat Jul 2 2022
Logo
Latest
★   चुइगम पड्काएरै सके नेपालीले ४१ करोड ★   निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गठबन्धन सरकारको पहिलो प्राथमिकतामाः प्रधानमन्त्री देउवा ★   स्वतन्त्र उम्मेदवारहरु पनि छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारीमा ★   स्वास्थ्य मन्त्रालयद्वारा पूर्वतयारी अवस्थामा रहन अस्पताललाई निर्देशन ★   प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण ★   सभामुख सापकोटा र अजरबैजानका सभामुख गफारोवाबीच भेटवार्ता ★   गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्छः उद्योगमन्त्री बडू ★   गाईघाटका पसल डुबानमा ★   बेनी–जोमसोम सडक अवरुद्ध ★   ब्यस्त शहरमा मस्त गोधुली साँझ (फोटोफिचर)

भारतीय एयर फोर्सको विमान काश्मिरमा दुर्घटनाग्रस्त



श्रीनगर (भारत प्रशासित काश्मिर), ७ भदौ । भारतीय वायु सेनाको सानो विमान सोमबार भारत प्रशासित काश्मिरमा दुर्घटनाग्रस्त भएको समाचार छ ।

इन्डियन एयर फोर्स (आइएएफ) को एमआइजी विमान भारत प्रशासित काश्मिरको एक धान खेतमा दुर्घटनाग्रस्त भएको छ– प्रहरीले बताएको छ ।
काश्मिरको बड्गाम जिल्लाको सोइबगमा सो विमान खसेको हो । त्यसतर्फ उद्वार टोली पुगिसकेको जनाइएको छ । प्रहरी घटनास्थलमा पुगिसकेकोले केही समयपछि नै घटनाको पूर्ण विवरण आउने समाचारमा जनाइएको छ । रासस-सिन्ह्वा