१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलग्रहकाे सतहकाे नयाँ तस्वीर सार्वजनिक



अ+ अ-

काठमाडाैं, ११ मंसिर । अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले सफलतापूर्वक प्रक्षेपण गरेकाे अन्तरिक्ष यानमा जडित राेबाेटले मंगलग्रहबाट धमाधम नयाँनयाँ तस्वीर पठाउन थालेकाे छ ।

नासाले सार्वजनिक गरेकाे पछिल्लाे तस्वीरमा मंगलग्रहकाे सतह पृथ्वीकै जस्ताे देखिएकाे वैज्ञानिकहरूले बताएका छन् ।

मंगलग्रहमा याे पहिलाे मानव निर्मित यान सफलतापूर्वक अवतरण गरेकाे हाे ।