२८ मंसिर २०८२, आईतवार
,
Latest
साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मिसन इम्पोसिबल’को फ्रान्चाइजका थप दुई सिनेमा आउने



अ+ अ-

‘मिसन इम्पोसिबल-फलआउटु’को अत्याधिक सफलताले यस फ्रान्चाइजका थप दुई सिनेमा आउने भएका छन्।


सन् १९९६ मा पहिलोपटक रिलिज भएको मिसन इम्पोसिबलुका सातौं र आठौं श्रृखंलामा टम क्रूज नै इथेन हन्टको भूमिकामा देखिने भएका छन्।

सिनेमा क्रमश सन् २०२१ र २२ को गृष्ममा रिलिज गर्ने निर्माण कम्पनीको तयारी छ।
सिनेमालाई सन् २०१८ र २०१५ को फ्रान्चाइज निर्देशन गरेका क्रिष्टोफर म्याक्वायरले निर्देशन गर्नेछन्। सार्वजनिक भएको समाचारका अनुसार दुबै सिनेमालाई क्रमशस् एकपछि अर्को गर्दै खिचिनेछ।

पछिल्लो मिसन इम्पोसिबलुले विश्वव्यापीरूपमा ७९० मिलियन अमेरिकी डलर कमाइ गरेको थियो।