१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानको सुपरहिट फिल्म ‘किक’को लागि परिणीति र बिद्या बालनलाई अफर गरिएको थियो !



अ+ अ-

एमी ज्याक्सनलाई सलमान खानको सुपरहिट फिल्म ‘किक’को लागि अफर गरिएको थियो ।

सलमानको प्रशंसक भएर पनि उनले उक्त अफर स्विकार गरिनन् । किनभने त्यसबेला दक्षिण भारतिय निर्देशक शंकरको कन्ट्रयाकमा थिइन्, त्यही कारण सलमानसँग स्क्रिन शेयर गर्न पाइनन् ।

एमीका साथै बिद्या बालनलाई पनि ‘किक’ को लागि अफर गरिएको थियो । तर, बिद्यालाई आफुले पाउने चरित्र त्यती शसक्त लागेन । त्यही कारण सलमान खानको फिल्मलाई उनले अस्विकार गरिदिइन् । यहि चरित्रमा परिणीति चोपडालाई पनि अफर गरिएको थियो । उनले पनि बिद्याले जस्तै जबाफ दिएकी छिन् ।

पछि उक्त स्थानमा ज्याकलिन फर्नाडिसलाई राखिएको ।