१० असार २०८३, बुधबार
,
Latest
राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री अधिकारीको शोकमा दूतावास बन्द



अ+ अ-

यूएई ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएपछि नेपाली दूतावास अबुधावीको कार्यालय बन्द गरेको छ । सरकारले शोक विदाको घोषण गरेसँगै दुतावाल कार्यलय आइतबारसम्मका लागि बन्द गरेको हो ।

ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटना भएपछि सरकारले बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । सोही अनुसार दूतावासले सूचना जारी गरी मन्त्रिपरिषदको निर्णय बमोजिम बिहीबार राष्ट्रिय शोक घोषणा भएकाले दूतावास बन्द रहने जानकारी दिएको हो ।