२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानले गर्यो कस्मिरमा फेरि आक्रमण, दोहोरो भिडन्त



अ+ अ-

पाकिस्तानले फेरि कस्मिर क्षेत्रमा आक्रमण गरेको छ । भारतीय सेनालाई लक्षित गर्दै कस्मिरको मेढर सेक्टरमा आक्रमण गरेको हो ।

भारतीय सेनाले पाकिस्तानी कारबाहीका जवाफी फाइरिङ गरिरहेका छन् । हालसम्म कुनै मानविय क्षतिको विवरण आएको छैन ।