पाकिस्तानकोे नियन्त्रणमा रहेकाभारतीय वायु सेनाका पाइलट भोली रिहा हुने भएका छन ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसदमा सम्बोधन गर्दे उनलाई शुक्रवार रिहा गरिने घोषणा गरेका हुन् ।
केहि दिन यता भारत र पाकिस्तान बिच दुरी बढेको छ ।