२ श्रावण २०८३, शनिबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

दर्शकले चलचित्रलाई पुनः रिलिज गर्न माग गरेपछि रिलिज गर्न लागे : दीपकराज



अ+ अ-

अहिले नेपाली चलचित्रको बजार निराशजनक भइरहेको बेलमा फेरी पहिल्यै नै लागिसकेको चलचित्र फेरी हलमा लाग्ने भएको । प्रर्दशनको मिति घोषण नै भइसकेको चलचित्र ‘दाल भात तरकारी’ एक साता पछाडि सरेपछि उक्त मितिमा ‘छक्का पञ्जा २’ रिलिज हुने भएको छ ।

गत वर्षको दशैँमा रिलिज भएको उक्त चलचित्र निकै सफल भएको थियो । दर्शक र फिल्मकर्मीले नै चलचित्रलाई पुनः रिलिज गर्नु पर्ने माग गरेपछि रिलिज गर्न लागिएको निर्माता तथा कलाकार दीपकराज गिरीले बताए ।

रिलिज भएका चलचित्रको दर्शक शुन्य जस्तै देखिएको यो अवस्थामा फेरी दिपकराजको फिल्मले कस्तो व्यापार गर्छ भन्ने कुरा पछि नै थाहा पाइएला तर फिल्म यूनिटले भने सन्तोषजनक व्यापार गर्नेमा आफुहरु ढुक्क रहेको बताउछन् ।