२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपामा नेतृत्व: थापालाई पछि पार्दे लिङदेनको अग्रता



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि अहिले मतगणना जारी छ । हाल सम्म गणना भएको मत परिणाम अनुसार राजेन्द्र लिङदेनले अग्रता लिनु भएको छ । निर्वतमान अध्यक्ष्ँ कमल थापालाई पछि पार्दे लिङदेनले अग्रहता लिनु भएको हो ।

बिहान ३ बजे बाट सुरु भएको र बिहान  ६ बजे सम्म तीन हजार मत गणना गर्दा लिङदेनको पक्षमा १३७१ र थापाको १२५४ मत आएको छ । ३३९ मत बदर भएको छ । नयाँ नेतृत्व तथा पदाधिकारी चयनका लागि भएको निर्वाचनमा राप्रपाका झण्डै ४४ सय महाधिवेशन प्रतिनिधि रहेका थिए ।

तर मतदान प्रक्रियामा ३८ प्रतिनिधिमात्र सहभागी भएका थिए ।  अध्यक्षको मतगणना सकिएपछि अन्य पदको मतगणना हुने राप्रपा बिर्नाचन समितिले जनाएको छ ।