२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बच्चाहरु यौनशोषणको खतरामा रहेको भन्दै टिकटकलाई बन्द गर्न आदेश



अ+ अ-

युवतीहरुमा लोकप्रिय बनेको भिडियो एप टिकटकलाई भारतको एउटा राज्यमा रोक लगाइएको छ । टिकटकका दर्शकहरु कारण बच्चाहरु यौनशोषणको खतरामा रहेको भन्दै बन्द गर्न आदेश दिएको हो ।

मद्रास हाइ कोर्टले आज गरेको फैसला अनुसार चिनीया टिकटकले अश्लिलता बढाएको आरोप लाएको छ । एप विरुद्ध मदुरईका वरिष्ठ वकिल तथा सामाजिक कार्यकर्ता मुथु कुमारले रिट हालेका थिए । अदालतले सञ्चारमाध्यमहरुलाई पनि यो एपमार्फत बनाइएका भिडियोहरु प्रशारण नगर्न भनेको छ ।

टिकटक एपमा प्रयोगकर्ताले केही सेकेन्डको भिडियोमा अभिनय÷नृत्य प्रस्तुत गरेर अपलोड गर्ने गर्छन् । भारतमा यो एपका ५ करोड ४० लाख एक्टिभ यूजर्स छन् ।

नेपालमा पनि टिकटक निकै लोकप्रिय छ ।