२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीमा पनि भेटिए ओमिक्रोन संक्रमित व्यक्ति



अ+ अ-

एजेन्सी । घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोनले भारतमा पनि चिन्ता बढाएको छ । 

यसबाट संक्रमित व्यक्ति दिल्लीमा पनि फेला परेका छन् । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित व्यक्तिको संख्या ५ पुगेको भारतीय सञ्चारमाध्यम अमर उजालाले जनाएको छ । 

दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले यसबारे जानकारी दिँदै पीडितलाई दिल्लीको एलएनजेपी अस्पतालमा भर्ना गरिएको बताएका छन् । ती संक्रमित व्यक्ति तान्जानियाबाट दिल्ली आएको पाइएको छ ।