१४ आश्विन २०८१, सोमबार
,
Latest
सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर प्रधानमन्त्री ओली स्वदेश फिर्ता महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीमा पनि भेटिए ओमिक्रोन संक्रमित व्यक्ति



अ+ अ-

एजेन्सी । घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोनले भारतमा पनि चिन्ता बढाएको छ । 

यसबाट संक्रमित व्यक्ति दिल्लीमा पनि फेला परेका छन् । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित व्यक्तिको संख्या ५ पुगेको भारतीय सञ्चारमाध्यम अमर उजालाले जनाएको छ । 

दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले यसबारे जानकारी दिँदै पीडितलाई दिल्लीको एलएनजेपी अस्पतालमा भर्ना गरिएको बताएका छन् । ती संक्रमित व्यक्ति तान्जानियाबाट दिल्ली आएको पाइएको छ ।