२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेक्सलाई कसरी बुझ्ने ?,सेक्स गर्दा के गर्ने ? हेर्नुहोस्



अ+ अ-

काठमाडौं । सेक्स, एउटा अनुभूति, एउटा क्रिया । एउटा विज्ञान । यसलाई सही ढंगले बुझेर सोही अनुरुप व्यवहार गर्न सकियो भने यो बरदान बन्छ ।
तर, सेक्सलाई सही किसिमले ग्रहण नगर्दा यसले नै कैयन जिन्दगी बर्बाद समेत गरेको हुन्छ ।

मनोविज्ञ भन्छन– सेक्सले मानिसका आम व्यवहारलाई निर्देशित गरेको हुन्छ । अर्थात् यौनक्रियासँग जोडिएका हर्मोनहरुले मानिसका अन्य संवेदना समेत प्रभावित गर्दछ ।

उदाहरणका लागि, लामो समयसम्म यौनसम्बन्धमा सक्रिय नहुने जोडी मानसिकरुपमा तनावमा या चिडचिडापन हुने, या झर्किने या भनौं अरुसँग कुरा नमिल्ने खालको हुन्छन । सेक्सको यो मनोविज्ञानलाई सही अर्थमा बुझ्न सकियो भने जीवन सुखमय बन्छ ।

सेक्सलाई कसरी बुझ्ने ?

त्यसैले सेक्सलाई एउटा कलाका रुपमा बुझ्नुपर्छ । तपाई सेक्सको निर्देशक हो । तपाई यसको मुख्य कलाकार पनि हो । तपाईले कलाकारलाई कस्तो किसिमले अभिनय गराउन सक्नहुन्छ त्यो तपाईको कौशलता हो ।

सेक्सलाई कलाको रुपमा बुझेमात्रै यसमा सिर्जनात्मकता आउँछ । यो सिर्जनशील बन्छ । यो यान्त्रिक बने समस्या आउँछ । एउटा चलचित्र जस्तै सेक्समा पनि उतारचढाव र क्लाइमेक्सको चरण आउँछ । क्लाइमेक्समा फिल्म पुर्याउन जति कोशिस निर्देशकले गर्छ, त्यही काम तपाईले सेक्समा गर्नुपर्छ ।

त्यसो भए के हो त यो क्रिया ?

सबैभन्दा ठूलो कुरा तपाईले वातावरण बुझ्नु हो । पार्टनरले के खोजेको छ भन्ने कुरा बुझ्न सक्नु भयो भने तपाईको सेक्स आनन्द करिब करिब ब आधा पुरा भयो । किनभने सेक्स दुईजना बीचको मानसिक र शारीरिक अन्तक्र्रिया हो । यो अन्तक्र्रियामा तपाईले एकातिर मनको सन्तुष्टि पाउनुहुन्छ अर्कोतर्फ जैविकरुपमा तपाई सन्तुष्ट बन्नुहुन्छ ।

त्यसो भए कसरी बुझ्ने त ?

यसका लागि तपाईले आफूलाई बिर्सिनुस् । तपाईले के चाहनुहुन्छ बिर्सिनुस । आफ्नो जीवन साथी या पार्टनर कुन मनस्थितिमा छ, उसले के खोजेको छ रु उसलाई अहिलेको सम्बन्ध कस्तो लाग्न सक्छ रु यदि पार्टनर श्रीमती या श्रीमान छैन भने झन बढी यो कुरा बुझ्नु पर्ने हुन्छ ।
यो कुरा तपाईले बुझ्नु भयो भने सोही अनुरुप पार्टनरसँग व्यवहार गर्नुस ।

रतिक्रियाको आरम्भ

पहिलो चरण मनोविज्ञानको बुझाई हो । मनोविज्ञान बुझेपछि तपाईले रतिक्रियालाई नाटकीयरुपमा अगाडि बढाउनु पर्छ । जस्तो तपाईलाई सेक्स गर्न मन छ र तपाईलाई तपाईको पार्टनरको इच्छा थाहा छैन भने तपाईले ए, तिम्रो गर्धन दुखेको त छैन भनेर बिस्तारै मालिस गर्नेतर्फ जान सक्नुहुन्छ या फेरी हात समातेर सुस्तरी थिचेर स्पर्शतर्फ जान सक्नुहुन्छ ।

जे होस, तपाईले परिस्थ्तििलाई ध्यानमा राखेर शारीरिक क्रिया अगाडि बढाउनुपर्छ । ख्याल राख्नुस, यौन भनेको लाजको विषय होृ नेपाली समाजका लागि त्यसैले इच्छा नै भएपनि कोही पनि महिला या पुरुषले यो शुरुमा नै व्यक्त गर्दैन ।

इशारा बुझ्नु पर्छ । संकेत र हाउभाउ बुझ्नुपर्छ । र, यही अनुरुप एक्सनमा जानुपर्छ । यो चरण पार गरेपछिन छ र तपाईलाई तपाईको पार्टनरको इच्छा थाहा छैन भने तपाईले ए, तिम्रो गर्धन दुखेको त छैन भनेर बिस्तारै मालिस गर्नेतर्फ जान सक्नुहुन्छ या फेरी हात समातेर सुस्तरी थिचेर स्पर्शतर्फ जान सक्नुहुन्छ ।

जे होस, तपाईले परिस्थितीलाई ध्यानमा राखेर शारीरिक क्रिया अगाडि बढाउनुपर्छ । ख्याल राख्नुस, यौन भनेको लाजको विषय होृ नेपाली समाजका लागि त्यसैले इच्छा नै भएपनि कोही पनि महिला या पुरुषले यो शुरुमा नै व्यक्त गर्दैन ।

इशारा बुझ्नु पर्छ । संकेत र हाउभाउ बुझ्नुपर्छ । र, यही अनुरुप एक्सनमा जानुपर्छ । यो चरण पार गरेपछि तपाईले मुसार्ने, किस गर्ने, हग गर्ने, मालिस गर्ने र बिस्तारै संवेदनशील अंग चलाउने काम गर्नुपर्छ ।

यो गरियो भने कुनै पनि महिला या पुरुष सेक्स गर्दिन भन्ने अवस्थामा हुँदैनन । यो अवस्था भनेको नशाको अवस्था हो । तपाईको मुख्य काम भनेकै पार्टनरलाई नशाको अवस्थामा पुर्याउनु हो ।