२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेर्नुहोस् , बिहानै यस्तो सपना देखिए बनाउँछ करोडपति…..



अ+ अ-

काठमाडौँ । सपना सबैले देख्ने गर्छन् । अवचेतन मनमा भएका कुरालाई हाम्रो अगाडी ल्याएर देखाउने माध्यमलाई सपना भनिन्छ। यस्तै हरेक समयमा देखिएको सपनाको आ आफ्नै महत्व हुन्छ। ज्योतिष शास्त्रले बिहान देखिएको सपना सत्य साबित हुने गरेको बताएका छन्। यदि तपाईले बिहानको समयमा यस्ता सपनाहरु देख्नु भएको छ भने त्यो सपना तपाईको लागि निकै शुभ हुनेछ।

१.यदि सपनामा कमिला यता उता गरिरहेको देखिएको छ भने त्यस्तो सपनाले धन प्राप्त हुन्छ।

२.यदि सपनामा कुनै मन्दिरको दर्शन गरेको छ भने त्यस्तो सपना शुभ हुन्छ। त्यस्तै मन्दिरको कलश पनि देखिएको छभने माता लक्ष्मीले घरमा बास गर्नेछिन्।

३.यदि सपनामा नरिवल खाएको देखिएको छ भने तपाईको तेजोरी पैसाले भरिनेछ।

४.सपनामा सानो बच्चा चल्दै गरेको देखिएको छ भने धन लाभ हुन्छ।

५.सपनामा गाईको बाच्छाले दुध खाइरहेको छ भने पैसाको अभाव हुने दिन सकिनेछ। यस्तो सपनाले करोडपति बनाउँछ।
६.सपनामा कुकुरले टोकेको छ भने यो छिट्टै धनी बन्ने योग हो।




भर्खरै