८ भाद्र २०८३, सोमबार
,
Latest
सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेर्नुहोस् , यी राशिका महिलाहरु पुरुषलाई आफ्नो खुट्टामा झुकाउन्छन्



अ+ अ-

काठमाडौं । विवाह पछि श्रीमान श्रीमती बीच कस्तो सम्बन्ध हुन्छ भन्ने धेरैको चासो हुने गर्छ। विवाह पछि केहिको सम्बन्ध जीवन भर टिक्ने गर्छ भने केहीको खासै सम्बन्ध राम्रो हुन सक्दैन। सम्बन्ध टिक्ने र नटिक्नेमा श्रीमान श्रीमतीले एक-अर्का प्रति देखाउने जवाफदेहितामा भर पर्ने गर्छ।

केहि श्रीमतीहरु अआफ्नो श्रीमानलाई धेरै माया गर्ने गर्छन् भने केहि आफ्नो श्रीमानलाई माया मात्र हैन नियन्त्रणमा पनि राख्न खप्पिस हुन्छन्। आज हामी तीन राशि भएका महिलाहरुको बारेमा चर्चा गर्नेछौं। यी तीन राशि भएका महिलाहरु आफ्नो पतिलाई आफ्नो खुट्टामा झुक्न वाध्य बनाउने गर्छन्।

मकर राशि:यस राशि हुने महिलाहरु धेरैनै शान्त हुने गर्छन्। गम्भीर प्रकृतिका हुने हुँदा यस राशिका महिलाहरु कम बोल्ने गर्छन्। हरेक निर्णय गर्ने क्षमता हुने हुँदा आत्मनिर्भर पनि हुने गर्छन् मकर राशिका महिलाहरु। तर अरुको अगाडी कुनै पनि हालतमा नझुक्ने हुँदा आफ्नो पतिलाई आफ्नो अगाडी झुक्न वाध्य बनाउने गर्छन् भने आफ्नो पतिलाई राम्रोसंग नियन्त्रण गर्न मकर राशि भएका महिलाहरु खप्पिस हुन्छन्।

मेष राशि :साँचो कुरा र तथ्यमा अडिक रहने बानि भएमा हुन्छन् मेष राशि हुने महिलाहरु। यस राशि हुने महिलाहरु साथै हरेकको विश्वास पनि सजिलै जित्ने क्षमताका पनि धनि हुने हुँदा सबैको प्रिय हुने गर्छन्। शान्त स्वभावका हुने भएता पनि आफ्नो निर्णयमा जिद्दी हुने हुँदा आफ्नो पतिलाई झुक्न वाध्य बनाउने गर्छन् यस राशि हुने महिलाहरु।

वृश्चिक राशि :यस राशि भएका महिलाहरुलाई रहस्यमयी मान्ने गरिन्छ। रिसाएको खण्डमा सजिलै सम्झाउन नसकिने हुँदा आफ्नो पतिलाई झुक्न वाध्य बनाउँछन्। हरेक कार्य पूर्ण रुपले फत्ते गर्ने क्षमाता हुने र आत्मविश्वास पनि उच्च हुने हुँदा आफ्नो पति भन्दा हरेक कार्यमा अगाडी हुन्छन् यस राशि भएका महिलाहरु। जसको कारण पतिहरु झुक्न वाध्य हुन्छन्।