१ पुष २०८२, मंगलवार
,
Latest
एमालेको ११ औं राष्ट्रिय महाधिवेशनः चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल राजश्वले कुनै लक्ष्य भेटेन इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी काव्य साँझः ‘कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाहा पाइराख्नुहोस् ! यस्ता व्यक्तिको घरमा कहिल्यै बस्दैन पैसा



अ+ अ-

काठमाडौँ । हिन्दु शास्त्रले मानिसको दैनिक जीवनमा भएका यथार्थ घटनालाई उतारेको छ । विष्णुपुराणमा इन्द्रले धनकी देवी लक्ष्मीलाई धनि कसरी बन्ने भनेर केही शुत्रहरुको माग गर्दा इन्द्रलाई धनकी देवी लक्ष्मीले ५ प्रकारका व्यक्तिको उदाहरण दिएकी थिइन् । शास्त्रमा उल्लेख भएअनुसार त्यस्ता व्यक्तिको घरमा धनको बास कहिल्यै नहुने दाबी समेत गरेकी छन् । हेरौँ केके हुन् ती कुराहरु ।

१.काम भावनाः जुन घरमा स्त्री र पुरुषहरु काममा मात्रै लिप्त हुन्छन् त्यस्तो घरमा लक्ष्मीको बास लामो समयसम्म रहन सक्दैन् ।

२.अहंकारः जुन घरका मानिस अहंकार गरेर बस्छन् । त्यो घरमा अज्ञानता र क्रोध बढ्छ । त्यस्तो घरमा पनि लक्ष्मीले बास गर्न सक्दिनन् ।

३.लोभः अत्याधिक लोभ लालच गर्ने व्यक्तिको घरमा पनि लक्ष्मीको बास हुन नसक्ने शास्त्रमा उल्लेख गरिएको छ ।

४.हिंसाः जुन घरमा माछा मासु बढी प्रयोग गरिन्छ त्यस्तो घरमा पनि लक्ष्मीको बास हुँदैन् । माछा मासु बढी प्रयोग गर्ने घरमा लक्ष्मी बस्न चाहदिनन् ।

५.स्त्रीको अपमानः जुन घरमा महिलालाई अपमान गरिन्छ त्यस्तो घरमा लक्ष्मीको बास हुँदैन् ।