१४ असार २०८३, आईतवार
,
Latest
पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित मदन भण्डारीको जन्मजयन्तीको अवसरमा एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित करको दर घटाएर राजश्व बढाउने अर्थमन्त्री डा. वाग्लेको योजनाः ‘लाफर कर्व’ को सिद्धान्तलाई आधार बनाइने आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्नी लियोनले हरर फिल्म खेल्ने



अ+ अ-

‘जास्मिन–२’ बाट बलिउडमा आएकी बलिउड अभिनेत्री सन्नी लियोन पहिलो पटक हरर फिल्म खेल्ने तयारीमा जुटेकी छन्।

‘ज्याकपट’, ‘रजनी एसएमएस’, ‘तेरा इन्तजार’ आदिबाट फ्यानको मन जितेकी सन्नी नयाँ फिल्ममा भूतको भूमिकामा रहने छिन्।

महिन्द्रा धारीवाल निर्माता रहने उक्त फिल्मको नाम ‘कोकाकोला’ रहने र आगामी जुनबाट सुटिङ सुरु गरिने भारतीय समाचारमाध्यमले उल्लेख गरेका छन्।

यो खबर बाहिरिएसँगै सन्नीका फ्यान उत्साहित छन्। बलिउडमा हरर फिल्मको लहड चलेसँगै यसअघि श्रद्धा कपुर, परिणति चोपडाको त्यस्तै भूमिकाबाट पनि दर्शक रमाएका थिए।