१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्‍वीटरले रिट्‍वीट गर्ने नियममा परिवर्तन गर्यो



अ+ अ-

काठमाडौं । ट्‍वीटरले कसैले गरेको ट्‍वीटलाई अन्य व्यक्तिले रिट्‍वीट गर्ने नियममा परिवर्तन गरेको छ। यसअघि टेक्स्टमात्र सपोर्ट गर्ने गरेकोमा अब रिट्‍वीटमा पनि विभिन्न फोटो, भिडियो जोड्न सकिने भएको छ।

‘यसले ट्‍वीट डिटेल पेजका साथै टाइमलाइनमा पनि असर पार्ने हुँदा हामीले प्रत्येक ती क्षेत्रलाई नयाँ डिजाइन र काममार्फत समाहित गरेका छौं’, ट्‍वीटरले भनेको छ। यो विस्तार गरिएको रिट्‍वीट फिचर हालका लागि आईओएस प्रयोगकर्ता अर्थात् आइफोनमा मात्र उपलब्ध छ।