२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय र विद्या बालनको ‘भूल भुलैया’ को सिक्वल बन्ने



अ+ अ-

सन् २००७ को सफल फिल्म भूल भुलैयाको सिक्वल बन्ने भएको छ । अक्षय कुमार र विद्या बालन अभिनित उक्त फिल्मकोसफल सिक्वललाई भूषण कुमारले निर्माण गर्न लागेका हुन् ।

भूषण कुमारले फिल्मको नाम भूल भुलैया २ रजिस्टर गरिसकेका छन् । छिट्टै फिल्मको विषयमा आधिकारिक घोषणा हुनेछ ।

बक्स अफिसमा उत्कृष्ट कलेक्शन गरेको उक्त फिल्मको सिक्वलको निर्देशन र लेखन फरहाद सामजीले गर्नेछन् ।

भूल भुलैयाको निर्देशन प्रियदर्शनले गरेका थिए । फिल्ममा अक्षय कुमार, विद्या बालन, शाइनी आहूजा, अमीषा पटेल, राजपाल यादव र परेश रावलको मुख्य भूमिका रहेको थियो ।