८ भाद्र २०८३, सोमबार
,
Latest
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

के यो संसारमा भगवान छन् त ? यस्तो छ रहस्य !



अ+ अ-

यो संसारमा सबैभन्दा बढी सोधिने प्रश्न भनेको के यहाँ भगवान छन त ? प्राय मानिसले भगवान छन् भन्छन् तर वास्तवमा छन कि छैनन् भनेर आजसम्म कसैले देखेका छेनन् । धेरैले मानिस र समाजले भगवान बनाएको मानिन्छ ।

जस्लो यो पृथ्वी,जिब जन्तु,आकास,समुन्द्र लगायत सबै सजीब तथा निर्जीब प्राणीहरुको रचना गर्यो हामीलाई लाग्छ त्यही भगवान हो । तर कुनै पनी धर्ममा भगवानको प्रत्यक्ष रुपमा उल्लेख गरेरको प्रमाण भेटीदैन।

तर फेरी पनी हामी भगवानलाई मान्छौ हिन्दुहरुका लागी ब्रह्मा,बिस्नु,महेश अनी मुसलवानहरुका लागी अल्हा र क्रिश्चियनहरुका लागी गडको रुपमा भगवान मानिन्छ।

हामी मानीसहरुले नै आआफुले भगवानको रंग,रुप र प्रकार दिएका हौं । अलग अलग भगवानका रुपहरु दिई रहँदा भगवानले हामीलाई बनाए । हामी उक्त भगवानको हामीले पुजा गरी रहेका छौ के उनी जिबीत छन् त ?