१५ असार २०८३, सोमबार
,
Latest
२५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपरहिट हलिउड फिल्म ‘थोर’का अभिनेताले गरे आत्महत्या, भेटियो इन्स्टाग्राममा सुसाइड नोट



अ+ अ-

सुपरहिट हलिउड फिल्म ‘थोर’बाट एकका एक चर्चामा आएका ४२ वर्षिय अभिनेता इसाक क्यापीले आत्महत्या गरेका छन् ।

एरिजोनाको सार्वजनिक सुरक्षा विभागका अनुसार उनले एरिजोनाको फ्ल्यागस्टाफ नजिक एउटा पुलबाट राजमार्गमा हाम्फालेर आत्महत्या गरेका हुन् ।

आत्महत्या गर्नुअगाडि उनले इन्स्टाग्राममा लामो सुसाइड नोट पोष्ट गरेका छन् ।

उक्त पोष्टमा उनले लेखेका छन्, ‘मैले सधैँभरि सोचेंँ कि म एउटा राम्रो मानिस हुन सकुँ । तर, यस्तो हुन सकेन किनकि मैले यस्तो गर्न सकिनँ । मेरो छवि एउटा खराब मानिसको छ । मैले धेरै मानिसहरुलाई धोका दिएको छु । ड्रग्स लिन्थेँ र आफ्नो शरीरलाई पनि नोक्सानी पु¥याउथेँ । म आफूप्रति एकदमै लज्जित छु ।’