२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीको कप्तानीमा २३ सदस्यीय अर्जेन्टिनी टोली घोषणा,को परे टिममा हेर्नुहोस्



अ+ अ-

काठमाडौं। ब्राजिलमा हुनलागेको आसन्न कोपा अमेरिका फुटबलको लागि लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिना फुटबल एसोसिएसनले टोलीको घोषणा गरेको छ । प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सीकै कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा मंगलबार राति गरेका हुन् ।

सन् २०१६ को कोपा अमेरिका फाइनलमा अर्जेन्टिना पेनाल्टी सुटआउटमा चिलीसँग पराजित हुँदा मेस्सीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए । तरपछि उनी टोलीमै फर्किएका थिए ।

रसिया विश्वकपपछि पहिलोपटक अर्जेन्टिनी टोलीमा सर्जियो अगुएरोले स्थान बनाएका छन् भने पाउलो डिबाला पनि टीममै छन् । समूह ‘बी’ मा रहेको अर्जेन्टिनाले कोलम्विया, पाराग्वे र पाहुना टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ ।