३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

१० वर्ष लाग्ने काम ३ महिनामा सक्ने बाइडु (चाइना) को तयारी !

१० वर्ष लाग्ने काम ३ महिनामा सक्ने बाइडु (चाइना) को तयारी !
अ+ अ-

ब्यापार भनेको ब्यापारै हो राजनीति भनेको धमास हो । ट्रम्पको आग्रहमा हुवाए मोबाइलमा गुगलले एनड्रोइडको अपडेट सुविधा बन्द गरेको २ दिन पछि ३ महिनाको लागि पुन खोलिदिएको छ ।

गुगल र हुवाएको ब्पारिक सम्झौतामा गुगल तल पर्यो र बाध्य भएर ३ महिनाको लागि हुवाएलाई विकल्प खोज्न समय दियो । सांस्कृतिक लोगोमा गुगलसँग मत नमिले पछि सन २००३ मा चाइनाले आफ्नै सर्च इन्जिन बनाउने भनेर बाइडुलाई सरकारी सहयोग दियो ।

बाइडुभन्दा ७ वर्ष अघि जन्मिएको गुगललाई बाइडुले हालका ३ वर्षमा डिपवेभ र एआइमा बराबरीको प्रतिस्पर्धा गर्न सक्ने बनायो । सन २००५ मा एन्ड्रोइड गुगलले किनेर (आफूमा समाहित गरेर) २००६ देखि मोबाइल ओएस बनाउन थालेको एन्ड्रोइड ओएस गुगलले २००८ मा सफल लन्च गरेपछि एन्ड्रोइड एप बन्न सुरु भयो ।

अमेरिकाको स्मार्ट फोनमा एकलौटी बजार नियन्त्रण गर्ने चाहनाले गर्दा गुगलको सेवा हुवाएमा बन्द गर्ने योजनाले चीन र अमेरिकाबिच प्रविधिमा प्रतिष्पर्धा हुने देखिन्छ । प्रविधिको प्याटेन्टमा सारा विश्वको प्याटेन्ट ६२ प्रतिशत र चाइना एक्लैको प्याटेन्ट ४२ प्रतिशत छ भनेर विश्व बौद्धिक अधिकार सङ्गठनले सार्वजनिक गरिसकेको छ ।

यस्तो अवस्थामा गुगलले १० वर्ष लगाएर बनाएको मोबाइल ओएस चाइनाले बाइडुसँग मिलेर ३ महिनामा बनाउन आँट गरेको छ । यो अमेरिका र चीनको द्वन्द्वभन्दा गुगल र बाइडुको द्वन्द्व बढी हुनेजस्तो देखिँदैछ । रसिया र अमेरिकाको शीतयुद्ध रेडियो र पत्रिकामा सिमित थियो । अब चीन र अमेरिकाको प्रविधि युद्ध (शीतयुद्ध भने हुन्छ) भाषाप्रविधि, संस्कृति र इन्टरनेटमा हुने देखिन्छ ।

संस्कृति यस अर्थमा कि गुगलको ब्रान्ड लोगोमा यिन र यानको चित्रमा गोलोघेरा राख्ने र इमोजी लोगो हरुमा अमेरिका (युरोप लगायत) र चाइनाका सांस्कृतिक धरोहरहरूलाई सहज प्रवेस दिने कुरा नमिलेपछि चाइना गुगल छोडेर बाइडुतिर लागेको हो । अन्तत बाइडुले यिन र यान को लोगो राखेरै इन्टरनेट दुनियामा प्रवेस गरो र आज गुगल जस्तो बलियो प्रविधिसँग मुकाबिला गर्न सक्ने भयो ।

अब एन्ड्रोइडको परीक्षामा चाइना पास हुन्छ कि फेल हुन्छ भविष्यले बताउला । हेर्दा झगडा एन्ड्रोइड र हुवाएको छ । प्रतिष्पर्धा गुगल र बाइडुको छ । धमास ट्रम्पको र परीक्षा सी को छ । बाहुनले च्याउ खावोस न च्याउको स्वाद थाहा पावोस भन्थे हामी सानो छँदा । नेपाली नेताको त न प्रविधि मैत्री सोच न धमास । न कुनै राष्ट्रिय सुरक्षा योजना । अमेरिका जो छ उसैले तथास्तु भनिदिन्छ किन दुख गर्ने । त्रिभुवन विमानसथलमा समेत अमेरिकी सूरक्षा सफ्टवेर जडान हुँदैछ ।