२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्स फिल्म फेस्टिबलका उत्कृष्ट फेसन र ग्ल्यामर (फोटो फिचर)



अ+ अ-

हरेक वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने कान्स फिल्म फेस्टिबलमा यसपटक नायिका प्रियंका कार्कीले पनि नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् ।

कार्कीले फेस्टिबलको ७२ औं संस्करणमा भाग लिने मौका पाएकी हुन् ।

यस फेस्टिबलमा सेलिब्रिटी आफूलाई सबैभन्दा उत्कृष्ट देखाउने एक प्रकारको होडबाजीमा नै हुन्छन् । कान्सको रेड कार्पेट फेसन र ग्ल्यामरले सजिएको हुन्छ ।

समाचार एजेन्सी रोयटर्सले ‘बेस्ट अफ कान्स’ शीर्षकमा विभिन्न सेलिब्रिटीको उत्कृष्ट तस्बिर पस्किएको छ ।

हेरौं तस्बिरः