६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मन कपको उपाधि बार्यन म्युनिखलाई



अ+ अ-

काठमाडौं । लिपजिगलाई पराजित गर्दै जर्मन कपको उपाधि बार्यन म्युनिखले जितेको छ । लिपजिगलाई ३-० ले पराजित गर्दै बार्यनले उपाधि जितेको हो ।

शनिबार राति भएको खेलमा बायर्नका लागि खेलको २९ औं मिनेटमा रोबेर्ट लेवान्दोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ७८ औं मिनेटमा कोम्यानले गोल गर्दै बार्यनको अग्रता दोब्बर पारेका थिए । यस्तै, ८५ औं मिनेटमा लेवान्दोस्कीले व्यक्तिगत दोस्रो गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

प्रशिक्षकको रुपमा निको कोभिकले बार्यनका लागि घरेलु प्रतियोगितामा एकै सिजन दुई उपाधि हात पार्न सफल भएका छन् ।