८ भाद्र २०८३, सोमबार
,
Latest
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेर्नुहोस्, विहेपछि चम्किन्छ यी राशी भएका ब्यक्तिको भाग्य



अ+ अ-

काठमाडौं । आजभोली मानिसहरु प्रविधीको विकासले गर्दा पहिलेभन्दा दुई स्टेप अगाडि छन् । किनभने कोही यही इन्रनेटको बढी प्रयोगले बिग्रीएका छन् । भने कोही यही कारण आफ्नो भाग्य चम्काइरहेका छन् । त्यसैले आजकाल युवयुवतीहरुले ढिला आफु आत्मनिर्भर भएपछि मात्र विवाह गर्ने पनि गरेका छन्।

तर यतिधेरै बुझेर विवाह गर्दा पनि विवाहपछि कसैको सम्बन्ध विच्छेद हुन्छ । त्यसैले यस्तो हुनमा आफ्नो राशीहरुले पनि विशेष प्रभाव पार्ने ज्योतिशीहरुले बताउछन् । शास्त्रीका अनुसार विवाहपछि यो राशी भएको मानिसहरुको भाग्य चम्कने ।
हेर्नुस कुन हो ?

कर्कट राशी : यो राशी हुनेहरु मानिसहरुको विवाह पछि अति शुभ हुन्छ।

  • पहिलो जीवन सहज रुपले चल्ने भएकाले भविष्य उज्जल हुन्छ ।
  • दोस्रो यी राशी हुने ब्यक्तिहरु प्रेममा उत्साहित, भावुक र मानसिक रुपमा संवेदनशील हुन्छन् ।
  • तेस्रोमा यी राशी हुने ब्यक्तिहरु धैर्यवान , मिहनती हुन्छन् ।
  • चौथोमा यी राशीका मानिसहरु परिश्रमी र इमान्दार हुने भएकाले विवाहपछि निकै खुशी र सुखी हुन्छन् । र परिवारप्रति निष्ठावान हुन्छन् ।